ग्यास चुहिएर दुर्घटना हुँदा वृद्धाको मृत्यु
पर्वत । जिल्लाको कुश्मा नगरपालिका-१० पीपलटारीमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा एकजना महिलाको घटनास्थलमा मृत्यु भएको छ । पीपलटारीस्थित तल्लो रोहोटेका ध्रुव रेग्मीको घरको ग्यास आज बिहान फेर्ने क्रममा...