‘दुई तिहाइको सरकार, जनतालाई ग्यास खोइ?’ भन्दै नेकपा बहुमतको प्रदर्शन
काठमाडौँ । खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन माग गर्दै नेकपा बहुमतले प्रदर्शन गरेको छ । नेकपा बहुमतले शनिवार माइतीघरमा प्रदर्शन गरेको हो । नेकपा बहुमत पार्टीका कार्यकर्ताहरूले सरकारलाई व्यङ्ग्य...