सेवा प्रयोग गरे बापत तिर्नुपर्ने महशुल तिर्न बाँकी ग्राहकहरूका लागि नेपाल टेलिकमद्वारा छुटको व्यवस्था
काठमाडौँ । नेपाल टेलिकमले कम्पनीका सेवा प्रयोग गरे बापत तिर्नुपर्ने महशुल तिर्न बाँकी ग्राहकहरूका लागि छुटको व्यवस्था गरेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै आर्थिक वर्ष ०८०/८१ सम्मको...