राप्रपाद्वारा जीएसआईबारे प्रधानमन्त्री जवाफ माग
काठमाडौँ । राप्रपाले चीनको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) बारे प्रधानमन्त्री केपी ओलीको जवाफ मागेको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद धवल शमशेर राणाले जीएसआईबारे प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने बताए।...