पालिकालाई जग्गा, दातालाई घडेरी: रघुगंगाको आफ्नै भवन बन्दै
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाले चक्लाबन्दी विधिबाट जग्गा व्यवस्थापन गरी प्रशासकीय भवन निर्माण अघि बढाएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा जग्गाधनीको सहमतिमा चक्लाबन्दी गरी मापदण्डअनुसारको जग्गा गाउँपालिकालाई नि:शुल्क उपलब्ध भएको...