घरजग्गा कारोबारको हदबन्दी सम्बोधन गर्छु : मन्त्री श्रेष्ठ
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले घरजग्गा कारोबारमा रहेको हदबन्दीको समस्या सम्बोधन गर्नेतर्फ मन्त्रालय प्रयत्नरत रहेको बताएकी छन् । बिहीबारबाट काठमाडौँमा शुरु भएको आठौँ घरजग्गा मेलाको...