जनता आवास कार्यक्रममार्फत भोजपुरका विपन्न परिवारलाई घर
भोजपुर । जनता आवास कार्यक्रममार्फत भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कका १० विपन्न दलित परिवारको घर निर्माण सम्पन्न भएको छ । आर्थिक अभावमा घर बनाउन नसकेर वर्षौँदेखि त्रिपालमा बस्दै आएका विपन्न परिवारको...