रोमानियामा मार्च ११ देखि नेपाली नागरिकका लागि राहदानी घुम्ती सेवा सञ्चालन हुँदै
काठमाडौँ । रोमानियाको राजधानी बुखारेस्टमा बसोबास गर्ने नेपाली नागरिकका लागि राहदानी नवीकरणसम्बन्धी घुम्ती सेवा सञ्चालन गरिने भएको छ। जर्मनीस्थित नेपाली राजदूतावास, बर्लिनको कार्यक्षेत्रअन्तर्गत पर्ने रोमानियामा उक्त सेवा सञ्चालन हुन लागेको...