२३-२४ भदौ घटनामा ओलीको बयान : घुसपैठ, योजनाबद्ध हिंसा र निष्पक्षतामाथि प्रश्न
काठमाडौँ । २३ र २४ भदौमा भएका घटनाबारे तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जाँचबुझ आयोग र राष्ट्रिय मानवअधिकार आयोगमा लिखित तथा मौखिक बयान दिएका छन्। आयोगमा दिएको लिखित बयान र...