२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘हाम्रा सभामा घुसपैठ हुनसक्छ, स्वयंसेवक तम्तयार छन्’ : नेकपा एमाले

अ+ अ-

काठमाडौँ । नेकपा एमालेले आफ्नो पार्टीका गतिविधि रोक्न भइरहेका क्रियाकलापप्रति सतर्क र जानकार रहेको बताएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो बताएका हुन् ।

एमालेले आगामी मंसिर ५ र ६ गते उपत्यका केन्द्रित सभा गर्दै छ । उक्त सभाहरूमा हुनसक्ने घुसपैठप्रति पनि पार्टी जानकार रहेको र त्यसका लागि स्वयंसेवक पनि तम्तयार रहेको उनले जिकिर गरेका छन् ।

‘हामी सतर्क छौँ । तीन ढंगले हामीलाई अवरोध गर्न खोजेको देखिन्छ । कतिपय ठाउँमा मुठभेड गराउन खोज्ने,’ ज्ञवालीले भने, ‘नेताहरूलाई स्थान हद र घुसपैठ गराउने अवाञ्छित क्रियाकलाप गराउन सक्नेछन् । त्यसका लागि हाम्रा स्वयंसेवक साथीहरू तम्तयार नै हुनुहुन्छ ।’