घेराबन्दी र दबाबका बीच पनि नझुकेको रवि लामिछानेको दाबी, फागुन २१ मा जनताले जवाफ दिने विश्वास
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई राजनीतिक रूपमा कमजोर पार्ने उद्देश्यले विभिन्न किसिमका दबाब र घेराबन्दी गरिएको दाबी गरेका छन्। तर त्यस्ता प्रयास सफल हुन नसकेको उनले...