तीव्र रूपमा अघि बढ्यो घोराही-तुलसीपुर चार लेन सडक निर्माणको काम
काठमाडौँ। घोराही-तुलसीपुर चारलेन सडक निर्माणको काम अहिले तीव्र रूपमा अघि बढेको छ । अहिले सो सडक खण्डको सौडिकुलादेखि गुर्जेखोलासम्मको सडकमा दुवैतर्फ सडक कटिङ, माटो ‘फिलिंङ’ गर्ने र रोलिङ गर्ने काम...