१५ फाल्गुन २०८२, शुक्रबार
४३ दलले मात्रै बुझाए निर्वाचन आयोगमा घोषणा पत्र
काठमाडौँ । २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ६७ र समानुपातिक तर्फ ६३ दल चुनावमा सहभागी छन् । यसमध्ये ४३ दलले मात्रै चुनावी घोषणापत्र सार्वजनिक गरेर निर्वाचन आयोगमा...