समाजवादी मोर्चाले आज विद्यार्थीको मोर्चा घोषणा गर्दै
काठमाडौँ । समाजवादी मोर्चाले आज विद्यार्थीको मोर्चाको औपचारिक घोषणा गर्ने तयारी गरेको छ । च्यासलस्थित हिमालयन कलेज अफ इन्जिनियरिङमा विद्यार्थी मोर्चाको घोषणाका लागि कार्यक्रम तय भएको छ । ‘समाजवाद र...