जोरपाटी साँखु सडक दुई वर्षमा स्तरोन्नति गर्न नसके राजीनामा दिन्छु : ओनसरी घर्ती
काठमाडौँ । काठमाडौँ २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ओनसरी घर्ती मगरले जोरपाटी-साँखु सडक दुई वर्षमा स्तरोन्नतिको कार्य सम्पन्न गर्न नसके राजीनामा दिने घोषणा गरेकी छन् । काठमाडौँ उपत्यकामा आयोजित चुनावी...