काठमाडौँको चक्रपथ क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु
काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले काठमाडौँ महानगरपालिका चक्रपथ क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । मंगलबार बिहान ५ बजेसम्मका लागि काठमाडौँका विभिन्न स्थानमा लगाइएको कर्फ्यु मंगलबार बिहान ८:३० बजेदेखि अर्को आदेश नभएसम्मका...