सरकारले निजी क्षेत्रलाई सँगै नलगे अर्थतन्त्रले गति समात्न नसक्ने उद्योग महासंघका अध्यक्ष ढकालको दाबी
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र निजी क्षेत्रसँगै अगाडि नबढे अर्थतन्त्रले गति समात्न नसक्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६ औँ वार्षिक...