चन्द्र ढकालले भने-दक्षिण एसियाले आफ्नो व्यापार नीति पुनर्विचार गर्नुपर्छ
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दक्षिण एसियाले आफ्नो व्यापार नीतिहरू पुनर्विचार गर्न आवश्यक रहेको बताएका छन् । शुक्रबार सम्पन्न १५औँ दक्षिण एसियाली आर्थिक शिखर सम्मेलनको समापन समारोहमा...