विदेशी चलखेलप्रति माधव नेपालको चिन्ता : ‘नेपाल खेलमैदान बन्न दिनु हुँदैन’
काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले विदेशी शक्तिको चलखेलका कारण मुलुक गम्भीर संकटतर्फ उन्मुख भएको बताएका छन्। शुक्रबार काठमाडौँमा आयोजित अखिल नेपाल किसान महासंघको...