२० जनालाई चलचित्रसम्बन्धी छात्रवृत्ति दिइने, आवेदन आह्वान
काठमाडौँ । चलचित्र विकास बोर्डले विभिन्न विषयमा २० जनालाई चलचित्रसम्बन्धी छात्रवृत्ति दिने भएको छ । त्यसका लागि आवेदन पेस गर्न भनिएको छ । सोमबार सूचना प्रकाशित गर्दै बोर्डले चलचित्रसम्बन्धी अध्ययन,...