‘चलचित्र क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्न सरकार तयार छ’ : सञ्चार मन्त्री डा. तिमिल्सिना
काठमाडौँ । सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले कला, संस्कृति तथा राष्ट्रिय महत्वका विषयवस्तुमा आधारित चलचित्रको संरक्षण, प्रवर्द्धन र विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । विश्वप्रसिद्ध ‘एकेडेमी...