बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल
गलकोट । बागलुङको पर्यटकीयस्थल बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । प्रचार-प्रसार तथा पर्यटकीय पूर्वाधार बनेपछि बेलढुङ्गा आउने पर्यटकको संख्यामा क्रमश: वृद्धि भएको हो । बागलुङको काठेखोला गाउँपालिका-३ धम्जा...