छठ पर्व : बजारमा किनमेल गर्नेको चहलपहल
गौशाला (महोत्तरी)। छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिन चाहिने सामग्रीहरू खरिद-बिक्रीको लागि अहिले महोत्तरीको हाट बजारमा व्यापक चहलपहल देखिएको छ। महोत्तरीको गौशाला, औरही, बर्दिवाससहित अन्य गाउँ सहरमा लाग्ने...