इमर्जेन्सी विभागका १६ जना चिकित्सकद्वारा सामूहिक राजीनामा
काठमाडौँ । वीर अस्पतालका इमर्जेन्सी विभागका १६ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। आफ्ना मागहरू सुनुवाइ नभएको भन्दै अस्पतालका १६ जना चिकित्सकले बुधवार अस्पतालका निर्देशकलाई सामूहिक राजीनामा दिएका हुन्। आफूहरूलाई...