बाढी प्रभावितलाई नि:शुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह
चितवन । चिकित्सकले बाढीपहिरो पछि आँखामा समस्या हुनसक्ने जनाउँदै सावधानीका लागि अनुरोध गरेका छन् । नेपाल नेत्रज्योति संघ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालकी मेडिकल निर्देशक डा. पुष्पा गिरी श्रेष्ठ दूषित...