चितवनमा सत्ता गठबन्धनको सभास्थलमा कडा चेकजाँच
चितवन । सत्तारुढ गठबन्धनले आज शनिबार चितवनको भरतपुरमा आमसभा गर्दैछ । जिल्ला प्रहरी कार्यालय चितवन अगाडि रहेको गेष्ट हाउस चौरमा गर्ने आमसभालाई सम्बोधन गर्न नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर...