चुनावीसभालाई सम्बोधन गर्न प्रचण्ड, देउवा र नेपाल चितवन जादैँ
काठमाडौँ । प्रधानमन्त्रीसहित तीन पूर्वप्रधानमन्त्री चितवन आज जाँदैछन् । लोकतान्त्रिक बाम गठबन्धनले आज पूर्वी चितवनको कालिका नगरपालिकामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न उनीहरू चितवन जान लागेका हुन् । यही...