काठमाडौँमा चितुवाको आक्रमण, एकै घरका पाँच जना घाइते
काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका वडा नम्बर ८ भीमढुंगा हर्सनखोलामा गए राति चितुवाले आक्रमण गर्दा पाँच जना घाइते भएका छन्। स्थानीय ४९ वर्षीय पञ्चकुमार भट्टराईको घरमा चितुवा पसेको थियो। चितुवाले...