विद्युत् ट्रान्सफर्मरमा टाँसिएको अवस्थामा चितुवा मृत फेला
नारायणगढ (चितवन) । चितवनको रामपुरस्थित कृषि क्याम्पस परिसरमा रहेको विद्युत् ट्रान्सफर्मरमा टाँसिएको अवस्थामा एक चितुवा मृत फेला परेको छ । शनिबार गरिएको पोस्टमार्टमबाट चितुवाको मृत्यु करेन्ट लागेर भएको पुष्टि भएको...