गठबन्धनभन्दा प्रतिगमन बलियो छ : चित्रबहादुर केसी
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धनभन्दा प्रतिगमन बलियो भएको बताएका छन् । गठबन्धनको संयुक्त चुनावी सभामा बोल्दै अध्यक्ष केसीले पाँच दलीय गठबन्धनलाई मजबुत बनाउन नसके प्रतिगमनकारी शक्ति हाबी...