रवि विदेशीबाट सञ्चालित मान्छे हो, त्यस्ता मान्छेलाई भगवान् मान्नु दुर्भाग्य : केसी
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले रास्वपाका सभापति रवि लामिछाने विदेशीबाट सञ्चालित मान्छे भएको बताएका छन् । उनले चितवनमा त्यस्ता मान्छेलाई भगवान् मान्नु दुर्भाग्य भएको टिप्पणीसमेत गरे । शनिबार...