गहुँ र चिनीको प्रतिबन्ध हटाउने कुरा भइरहेको छ : राजदूत श्रीवास्तव
काठमाडौँ । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले भारत सरकारले गहुँ र चिनीमा लगाएको प्रतिबन्ध हटाउने विषयमा केन्द्र सरकारसँग कुराकानी भइरहेको बताएका छन् । शनिबार धरानमा आयोजित उद्योग वाणिज्य संघ...