उपत्यकाका एक हजारभन्दा बढी बिक्री केन्द्रबाट ११० रुपैयाँ किलोमा चिनी बिक्री
काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका एक हजारभन्दा बढी खुद्रा तथा थोक बिक्री केन्द्रबाट प्रतिकेजी ११० रुपैयाँमा चिनी बिक्री भइरहेको जनाएको छ। चाडपर्व नजिकिँदै गर्दा बजारमा चिनी अभाव हुन थालेको र...