चिया निर्यातका अवरोध समाधान गर्न गठित कार्यदलको प्रतिवेदन सरकारलाई बुझाइयो
काठमाडौं । नेपाली चिया निर्यातमा देखिएका समस्या पहिचान गरी समाधानका उपाय सिफारिस गर्न गठित विशेष अध्ययन कार्यदलले आफ्नो प्रतिवेदन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवलाई बुझाएको छ। मन्त्रालयका सहसचिव बुद्धबहादुर...