‘चिया तथा कफी खेती विस्तार सरकारको प्राथमिकतामा छ’ : सचिव मिश्र
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले चिया तथा कफी खेतीलाई सरकारले प्राथमिकतामा राखेर प्रवर्द्धन तथा विस्तारका कार्यक्रम अघि बढाएको बताएका छन् । २२ औँ राष्ट्रिय...