जनदबाबका कारण चिया बगान सार्ने निर्णयमा पुगेको गिरीबन्धु टी-इस्टेटको दाबी
काठमाडौँ । गिरीबन्धु टी-इस्टेटले स्थानीयले चिया बगान हटाउन दबाब दिएपछि बगान स्थानान्तरण गर्ने टुंगोमा पुगेर जग्गा सट्टापट्टाका लागि निवेदन दिएको दाबी गरेको छ । झापाको बुट्टाबारीस्थित गिरी बन्धु टी-इस्टेट प्रालिले...