भूकम्प पीडितलाई चिसोबाट जोगाउनु पहिलो प्राथमिकता : मन्त्री बस्नेत
जाजरकोट । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले भूकम्प पीडितलाई चिसो तथा हिमपातबाट जोगाउनु सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्। प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिको सहभागितामा भएको अन्तरक्रियामा उनले...