चीनको तिब्बत सरकारद्धारा स्वास्थ्य सामग्री सहयोग
वाग्मती । वाग्मती प्रदेश सरकारलाई चीनको तिब्बत सरकारले रु १३ करोड बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । रसुवा जिल्लाको रसुवागढीमा आज अयोजित कार्यक्रममा वाग्मती प्रदेशका उपसचिव डा. अर्जुन सापकोटा,...