जोखिमयुक्त विद्यालय स्थानान्तरण सुरु, पुनर्निर्माणका लागि करिब चार अर्ब बजेट प्रस्ताव
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले बाढी पहिरोको जोखिममा रहेका विद्यालयलाई सुरक्षित स्थानमा सार्ने प्रक्रिया सुरु भएको जनाएको छ। नदी किनार, पहिरो प्रभावित क्षेत्र तथा भौगोलिक रूपमा असुरक्षित स्थानमा रहेका...