डा. शशांक कोइरालाले भने-२०८४ को चुनावका लागि काँग्रेसलाई सशक्त बनाउनुपर्छ
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले ०८४ हुने निर्वाचनको लागि पार्टीलाई सशक्त बनाउनुपर्नेमा जोड दिएका छन्। नेपाल प्रजातन्त्र सेनानी संघ दोस्रो केन्द्रीय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै चुनावलाई...