संसद् पुनर्स्थापनाको मुद्दा नछाड्ने र चुनावबाट पनि नभाग्ने एमालेको नीति
काठमाडौँ। नेकपा एमालेले नेतृत्व परिवर्तनबारे चलेको बहस महाधिवेशनले नै निष्कर्षमा पुर्याउने जनाएको छ । केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले नेतृत्व परिवर्तनबारे अहिले छलफल गर्न...