मत, मर्यादा र राज्य -चेतनाको पुनर्जागरण
देखिएको तर नबुझिएको सत्यबाटै संवाद सुरु गरौँ। “सिंहदरवार, अदालत जलाउँदा केही फरक परेन” भन्ने भाष्य सामान्य उत्तेजनाको विषय थिएन/होइन। यो राज्य–चेतनामाथि गरिएको खतरनाक वैचारिक आक्रमण हो। जब राज्यका प्रतीकलाई दहनको...