पूर्वप्रधान न्यायाधीश जबराविरुद्धको निवेदन सर्वोच्चबाट दरपिठ
काठमाडौँ । सर्वोच्च अदालत प्रशासनले पूर्वप्रधान न्यायाधीश चोलेन्द्रशम्सेर जबराविरुद्ध पेश भएको रिट निवेदन दर्ता गर्न अस्वीकार (दरपिठ) गरेको छ । सर्वोच्च अदालतका रजिष्ट्रार मानबहादुर कार्कीले फैसला तयार गर्ने र त्यसलाई...