अबको संसद् बैठकमा महाभियोगबारे छलफल हुने
काठमाडौँ । कानून, न्याय तथा संसदीय मामलामन्त्री दिलेन्द्रप्रसाद बडुले अब बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग प्रस्तावका विषयमा छलफल हुने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकपछि संसद् भवनमा...