संवैधानिक इजलास पुनर्गठन, वरिष्ठताका आधारमा तोकिए यी न्यायाधीश
काठमाडौँ । संसद् विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइका लागि संवैधानिक इजलास पुनर्गठन भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले वरिष्ठताका आधारमा न्यायाधीश चयन गरी संवैधानिक इजलास पुनर्गठन गरेका हुन् । संवैधानिक...