दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार
बागलुङ । दसैँमा हिमाली भेडा च्याङ्ग्राको मासु खाने गरिन्छ । बागलुङ बजारमा घटस्थापनापछि हिमालपारिको जिल्ला मुस्ताङ हुँदै च्याङ्ग्रा भित्रिएका छन् । मूल्य आकासिए पनि बागलुङमा मुस्ताङी च्याङ्ग्राको माग बढ्दो छ...