मिथिलाञ्चलमा चैती छठ सुरु: आज खर्ना पर्व मनाइँदै
जलेश्वर । महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलवासीको महान् पर्व चैती छठ उत्सवअन्तर्गत आज धार्मिक विधिपूर्वक खर्ना पर्व मनाइँदै छ । चार दिनसम्म विभिन्न विधिहरू गर्दै मनाइने चैती छठ पर्वअन्तर्गत तराईको महोत्तरी, धनुषा,...