तिहार र छठमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले तिहार र छठ पर्वका समयमा विद्युत् आपूर्ति नियमित र अवरोधरहित बनाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन्। चाडपर्वमा विद्युत्को सम्भावित माग र आपूर्तिको...