छविलाल विश्वकर्माको दाबी : ‘ओलीलाई स्थान हद तोक्ने निर्णयको सडकबाट पनि कडा प्रतिवाद गर्छौँ’
काठमाडौँ। नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले सुशीला कार्की नेतृत्वको सरकारले असंवैधानिक गतिविधि गरिरहेको आरोप लगाएका छन्। स्थानीय तहका जनप्रतिनिधिको भूमिका विषयक अन्तरक्रिया बोल्दै सरकारबाट हुने अवैधानिक कामको प्रतिवाद गर्ने बताए।...