२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुर्गा प्रसाईँलाई पार्टीबाट निष्कासन गरिसक्यौँ : एमाले

अ+ अ-

काठमाडौँ। नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईँलाई पार्टीबाट निष्कासन गरिसकिएको बताएका छन् ।

पार्टीको नीति र सिद्धान्त विपरीत प्रसाईँले सङ्घीयता, गणतन्त्र र धर्म निरपेक्षताको विरुद्धमा आफूखुसी गतिविधि गरिरहेकाले पार्टीबाट निष्कासन गरेको बताए ।

पार्टीले सुरु गरेको मिसन ग्रासरुट अभियान अन्तर्गत रुपन्देहीमा जिल्लास्तरीय प्रशिक्षणलाई सम्बोधनका क्रममा उनले प्रसाईँलाई सोमबार पार्टीले निर्णय गरेर कारबाही गरेको जानकारी गराए ।

‘पार्टीको केन्द्रीय सदस्य रहेका एकजनाले पूर्वतिरबाट के के नामको अभियान चलाएका छन्, त्यो संविधानले व्यवस्था गरेका उपलब्धी र एमालेको नीति सिद्धान्त विपरीत छन्’, विश्वकर्माले भने, ‘त्यसैले हिजो (सोमबार) नै पार्टीले उनलाई निष्कासन गरेको छ ।’

उनले सङ्घीयता, गणतन्त्र र धर्मनिरपेक्षताविरुद्ध उठाइएका आवाज र भ्रमको पछि नलाग्न नेता कार्यकर्तालाई निर्देशन दिए ।